शब्दकोश प्रविष्टि
पुच्च्छे तारो
ना.
ना. रातमा कहिलेकाहीँआकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु । (यो देखिनु अनिष्टकारी मानिन्छ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034867- मुद्रित पृष्ठ
- 783
शब्दकोश प्रविष्टि
ना. रातमा कहिलेकाहीँआकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु । (यो देखिनु अनिष्टकारी मानिन्छ) ।
npbs2075-10-034867