शब्दकोश प्रविष्टि
पुच्च्छे
वि.ना.
पुच्छर भएको; पुच्छर हुने ।
कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप) ।
पुछारको; खुरे (पुच्च्छे टिपोट : खुरे टिपोट) । ना.
गोठालो ।
अनुचर ।
व्युत्पत्ति
[पुच्छर+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034865- मुद्रित पृष्ठ
- 783