शब्दकोश प्रविष्टि

पीताम्बर

ना.वि.
  1. पूजापाठ आदि गर्दा लगाइने रेसम वा पाटको धोती ।

  2. पहँलो वस्त्र ।

  3. पहँलो वस्त्र धारण गर्ने विष्णु ।

  4. पहँलो फुल्ने एक प्रकारको फूल । वि.

  5. पहँलो वस्त्र लगाउने वा पहँलो वस्त्र भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034789
मुद्रित पृष्ठ
781