शब्दकोश प्रविष्टि

पीत

वि.ना.
  1. पहँलो ।

  2. पिइएको; पान गरिएको । ना.

  3. पहँलो रङ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034781
मुद्रित पृष्ठ
781