शब्दकोश प्रविष्टि

पीठस्थविर

ना.

ना. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदि संस्थाको छात्रसम्बन्धी विवरण तथा अन्य कागतपत्र राख्ने र तिनीहरूको शिक्षादीक्षाको राम्रो प्रबन्ध गर्ने प्रमुख (वृद्ध) पदाधिकारी; कुलसचिव; रजिष्ट्रार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034769
मुद्रित पृष्ठ
781