शब्दकोश प्रविष्टि

पीठ

ना.
  1. हाटबजार लागेको ठाउँ ।

  2. हाटबजार; बजार ।

  3. तीर्थस्थल ।

  4. राजसिंहासन ।[स.]पृष्ठ=पिठिउँ/ पछि]

  5. गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; आङ ।

  6. काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का ।

  7. विद्यार्थीहरूले पढ्ने ठाउँ ।

  8. देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु ।

व्युत्पत्ति

[सं.]

[स.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034766
मुद्रित पृष्ठ
781