शब्दकोश प्रविष्टि
पिसाप
ना.
ना. [फा. पेशाब] खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; मूत्र; मुत; लघुशङ्का ।
व्युत्पत्ति
[फा. पेशाब]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034747- मुद्रित पृष्ठ
- 781
शब्दकोश प्रविष्टि
ना. [फा. पेशाब] खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; मूत्र; मुत; लघुशङ्का ।
[फा. पेशाब]
npbs2075-10-034747