शब्दकोश प्रविष्टि
पिसानी
ना.
घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी ।
पिसाउने वा पिँधाउने कार्य ।
व्युत्पत्ति
[√ पिसाउ+आनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034745- मुद्रित पृष्ठ
- 781
शब्दकोश प्रविष्टि
घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी ।
पिसाउने वा पिँधाउने कार्य ।
[√ पिसाउ+आनी]
npbs2075-10-034745