शब्दकोश प्रविष्टि
पिरो
ना.वि.
खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस ।
पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि) । वि.
त्यस्तै स्वाद भएको ।
व्युत्पत्ति
[सं. पीडक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034669- मुद्रित पृष्ठ
- 779