शब्दकोश प्रविष्टि

पिरलो

ना.
  1. कुनै हानि– नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर ।

  2. झिँजोलाग्दो काम; पिरोल्ने काम ।

  3. टोकसो ।

व्युत्पत्ति

[प्रा. पीडाअरा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034653
मुद्रित पृष्ठ
779