शब्दकोश प्रविष्टि
पिरपिराउ
ना.
लोकविश्वासअनुसार भूत, प्रेत आदि लाग्नाले वा अभिचारीसम्बन्धी कर्मबाट शारीरिक वा मानसिक रूपमा कष्ट हुने क्रिया; फाप नहुने स्थिति; अफाप; बिगार ।
अरू कसैबाट हुने वा दिइने धेरै कुराको दुःखकष्ट; परपीडा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034642- मुद्रित पृष्ठ
- 778–779