शब्दकोश प्रविष्टि
पिर४
ना.
कुनै हानिनोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता ।
डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर ।
व्युत्पत्ति
[सं. पीडा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034638- मुद्रित पृष्ठ
- 778