शब्दकोश प्रविष्टि

पिपलपाते

वि.ना.
  1. पिपल का पातका आकारको ।

  2. पातला ओठ भएको । ना.

  3. पिपल जस्तो पात हुने एक जातको लहरो ।

  4. कुनै सिद्धान्तमा नअड्ने; मौकाअनुसार यताउता भइरहने; अवसरवादी; पिप्पलपाते ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034594
मुद्रित पृष्ठ
777