शब्दकोश प्रविष्टि

पिपलपाती

ना.

ना. बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहँला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष । (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034593
मुद्रित पृष्ठ
777