शब्दकोश प्रविष्टि
पित्तले
वि.
पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले ।
पित्तको रोगले गर्दा पहँलिएको; कमलपित्त भएको ।
हुप्प फुलेको (भुँडी); पित्ले ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034565- मुद्रित पृष्ठ
- 777
शब्दकोश प्रविष्टि
पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले ।
पित्तको रोगले गर्दा पहँलिएको; कमलपित्त भएको ।
हुप्प फुलेको (भुँडी); पित्ले ।
npbs2075-10-034565