शब्दकोश प्रविष्टि
पित्तपापडा
ना.
ना. साधारण, डोलो जरा हुने, पहँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल फुल्ने एक जातको वनस्पति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034560- मुद्रित पृष्ठ
- 777
शब्दकोश प्रविष्टि
ना. साधारण, डोलो जरा हुने, पहँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल फुल्ने एक जातको वनस्पति ।
npbs2075-10-034560