शब्दकोश प्रविष्टि

पितृसत्ता

ना.
  1. बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था ।

  2. बाबुको सत्ता ।

  3. बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034539
मुद्रित पृष्ठ
776