शब्दकोश प्रविष्टि

पिण्डे

वि.
  1. पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो ।

  2. पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी ।

  3. कहिले निको नहुने (रोग वा रोगी) ।

व्युत्पत्ति

[पिण्ड+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034487
मुद्रित पृष्ठ
775