शब्दकोश प्रविष्टि

पिण्डराशि

ना.

ना. किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम; एकमुस्ट रकम; डक्क रकम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034482
मुद्रित पृष्ठ
775