शब्दकोश प्रविष्टि
पिण्डपानी
ना.
ना. पितृहरूका नाममा चढाइने पिण्ड र जल; श्राद्धमा गरिने पिण्डदान र तर्पण ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034479- मुद्रित पृष्ठ
- 775
शब्दकोश प्रविष्टि
ना. पितृहरूका नाममा चढाइने पिण्ड र जल; श्राद्धमा गरिने पिण्डदान र तर्पण ।
npbs2075-10-034479