शब्दकोश प्रविष्टि

पिण्डद

वि.ना.
  1. पितृलाई पिण्ड–पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने ।

  2. खान–लाउन दिएर पाल्ने । ना.

  3. पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति ।

  4. छोरो ।

  5. सन्तान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034477
मुद्रित पृष्ठ
775