शब्दकोश प्रविष्टि

पिठिया

ना.

ना. [सं. पीठिका] तराईका गाउँमा हप्तामा निश्चित दिनमा निश्चित ठाउँमा लाग्ने अस्थायी बजार; हाट; हटिया ।

व्युत्पत्ति

[सं. पीठिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034461
मुद्रित पृष्ठ
775