शब्दकोश प्रविष्टि
पिछलग्गु
वि.
अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफँ अगाडि बढ्ने खुबी नभएको; पुच्छे; चम्चा ।
व्युत्पत्ति
[पिछा+लग्गु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034426- मुद्रित पृष्ठ
- 774
शब्दकोश प्रविष्टि
अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफँ अगाडि बढ्ने खुबी नभएको; पुच्छे; चम्चा ।
[पिछा+लग्गु]
npbs2075-10-034426