शब्दकोश प्रविष्टि

पिचिक्क

क्रि.वि.ना.
  1. दबिएर वा निचोरिएर लेदो पदार्थ बलसित अलिकति निस्कने वा निकालिने किसिमले ।

  2. थोरै मात्रामा; पितिक्क । ना.

  3. त्यस्ता पदार्थको बलपूर्वकको झकाइ वा निक्लाइ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034409
मुद्रित पृष्ठ
774