शब्दकोश प्रविष्टि
पिङ्गल
ना.वि.
निलो र पहँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण ।
प्याँलो; पहँलो । वि.
त्यस्तो रङको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034393- मुद्रित पृष्ठ
- 773
शब्दकोश प्रविष्टि
निलो र पहँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण ।
प्याँलो; पहँलो । वि.
त्यस्तो रङको ।
[सं.]
npbs2075-10-034393