शब्दकोश प्रविष्टि

पिङ खेलाइ

ना.
  1. पिङ खेल्ने काम ।

  2. निद्रा वा उँघको झुलाइ ।

  3. अर्कामाथिको ढलीमली ।

  4. दुब्लाएर सकीनसकी हिँड्ने अवस्था ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034392
मुद्रित पृष्ठ
773