शब्दकोश प्रविष्टि
पिउसो
ना.
फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो ।
नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धो बालक ।
पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्युसो ।
व्युत्पत्ति
[पिप्सो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034385- मुद्रित पृष्ठ
- 773