शब्दकोश प्रविष्टि
पिँध
ना.
ना. कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग; पुछार; पिँध । २. तल्लो सतह; तल्लो भाग; भुईं । ३. फेद; फेदी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034373- मुद्रित पृष्ठ
- 773
शब्दकोश प्रविष्टि
ना. कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग; पुछार; पिँध । २. तल्लो सतह; तल्लो भाग; भुईं । ३. फेद; फेदी ।
npbs2075-10-034373