शब्दकोश प्रविष्टि
पिँढी साँढे
ना.
ना. आफ्ना गाउँ वा घरमा फुर्तीदेखाउने तर अन्यत्र केही बोल्न–गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034366- मुद्रित पृष्ठ
- 773
शब्दकोश प्रविष्टि
ना. आफ्ना गाउँ वा घरमा फुर्तीदेखाउने तर अन्यत्र केही बोल्न–गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे ।
npbs2075-10-034366