शब्दकोश प्रविष्टि

पिँडालु

ना.

ना. [सं. पिण्डालु] उत्तानु परेका ठुला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानु; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु; उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष ।

व्युत्पत्ति

[सं. पिण्डालु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034354
मुद्रित पृष्ठ
772