शब्दकोश प्रविष्टि
पाहुर१
ना.
ना. [सं. प्राभृत] कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात; नजराना; पाउर ।
व्युत्पत्ति
[सं. प्राभृत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034351- मुद्रित पृष्ठ
- 772
शब्दकोश प्रविष्टि
ना. [सं. प्राभृत] कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात; नजराना; पाउर ।
[सं. प्राभृत]
npbs2075-10-034351