शब्दकोश प्रविष्टि

पासो१

ना.

ना. [सं. प्रवेश] बन्चरो, कोदालो आदिको बिँड घुसार्ने भाग ।

व्युत्पत्ति

[सं. प्रवेश]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034336
मुद्रित पृष्ठ
772