शब्दकोश प्रविष्टि
पाश्चात्यीकरण
ना.
पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बिसौँशताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव ।
त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया– प्रक्रिया ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034315- मुद्रित पृष्ठ
- 771