शब्दकोश प्रविष्टि
पालुवा
ना.
ना. [सं. पल्लव] बोटबिरुवामा पलाएको नयाँ पात, मुनु, चिउलो आदि; पल्लव ।
व्युत्पत्ति
[सं. पल्लव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034271- मुद्रित पृष्ठ
- 770
शब्दकोश प्रविष्टि
ना. [सं. पल्लव] बोटबिरुवामा पलाएको नयाँ पात, मुनु, चिउलो आदि; पल्लव ।
[सं. पल्लव]
npbs2075-10-034271