शब्दकोश प्रविष्टि

पालि२

ना.
  1. पङ्क्ति; श्रेणी ।

  2. गालाको माथिल्लो भाग ।

  3. किनारा; छेउ ।

  4. कानको उठेको भाग ।

  5. साँघु ।

  6. काख; कोख ।

  7. लाम्चो छाँटको तलाउ ।

  8. नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034258
मुद्रित पृष्ठ
770