शब्दकोश प्रविष्टि

पालि१

ना.

ना. यो. [पालो+इ] पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ.) ।

व्युत्पत्ति

[पालो+इ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034257
मुद्रित पृष्ठ
770