शब्दकोश प्रविष्टि
पाल१
ना.
अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा ।
हावाका वेगद्वारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा ।
पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी ।
फलफूल गुम्स्याएर पकाउने विधि ।
व्युत्पत्ति
[सं. पटल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034241- मुद्रित पृष्ठ
- 769–770