शब्दकोश प्रविष्टि

पार्वण श्राद्ध

ना.

ना. पर्वमा गरिने श्राद्ध; आश्विन कृष्णपक्षमा गरिने श्राद्ध; सोह्रश्राद्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034217
मुद्रित पृष्ठ
769