शब्दकोश प्रविष्टि

पार्वण

वि.
  1. पर्वको; पर्वमा हुने; पर्वसम्बन्धी ।

  2. औँसी, पितृपक्षमा गरिने वा गर्नुपर्ने; सोह्रश्राद्धमा गरिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034216
मुद्रित पृष्ठ
769