शब्दकोश प्रविष्टि
पारो३
ना.
सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी ।
मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप ।
तराजु ।
व्युत्पत्ति
[सं. पट्टक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034206- मुद्रित पृष्ठ
- 769
शब्दकोश प्रविष्टि
सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी ।
मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप ।
तराजु ।
[सं. पट्टक]
npbs2075-10-034206