शब्दकोश प्रविष्टि

पारिभाषिक

वि.
  1. साङ्केतिक रूपले विशेष अर्थ बुझाउने; प्राविधिक अर्थमा प्रयोग हुने (शब्द) ।

  2. लक्षण भएको; परिभाषासम्बन्धी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034190
मुद्रित पृष्ठ
768