शब्दकोश प्रविष्टि

पारसमणि

ना.
  1. फलामलाई छुवाउँदा फलाम पनि सुन हुन्छ भनी पत्याइएको एक कल्पित मणि ।

  2. अति उत्तम वस्तु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034165
मुद्रित पृष्ठ
768