शब्दकोश प्रविष्टि
पारवहन
ना.
ना. [सं.] कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम; कुनै देशले एउटा देश हुँदै अर्को देशसँग गर्ने आयातनिर्यात ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034160- मुद्रित पृष्ठ
- 768