शब्दकोश प्रविष्टि

पारदर्शी

वि.
  1. पल्लापट्टिसम्म देख्ने ।

  2. टाढासम्मको कुरो देख्ने; दूरदर्शी ।

  3. बुद्धिमान्; चतुर; चलाख ।

  4. छ्याङ्ग देखिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034150
मुद्रित पृष्ठ
768