शब्दकोश प्रविष्टि

पानीलुँडे

ना.

ना. [पानी+लुँडे] सिमसार वा पोखरीमा हुने एक जातको लुँडे साग ।

व्युत्पत्ति

[पानी+लुँडे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034078
मुद्रित पृष्ठ
766