शब्दकोश प्रविष्टि
पानीरोटी
ना.
ना. [पानी+रोटी] पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी ।
व्युत्पत्ति
[पानी+रोटी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034075- मुद्रित पृष्ठ
- 766
शब्दकोश प्रविष्टि
ना. [पानी+रोटी] पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी ।
[पानी+रोटी]
npbs2075-10-034075