शब्दकोश प्रविष्टि

पानस

ना.

ना. [फा. फानूस] ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती; फानुस; साधारण कोटिको सुकुन्डो ।

व्युत्पत्ति

[फा. फानूस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034019
मुद्रित पृष्ठ
765