शब्दकोश प्रविष्टि

पाददलित

वि.
  1. गोडाले कुल्चिएको; खुट्टाले टेकिएको ।

  2. थिचिएको; दबाइएको ।

  3. पराजित; अपमानित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033970
मुद्रित पृष्ठ
764