शब्दकोश प्रविष्टि

पातैपात

ना.

ना. [पात+पाते १. धेरै वा थुप्रै पात । २. लुगाफाटाको छालैछाल । (उदा.- अनिकाल लागे भातैभात, लुगा फाटे पातैपात । - उखान) ।

उदाहरण

(उदा.- अनिकाल लागे भातैभात, लुगा फाटे पातैपात । - उखान)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033931
मुद्रित पृष्ठ
763