शब्दकोश प्रविष्टि

पाती२

ना.
  1. पात; पत्र ।

  2. देवतालाई चढाइएको फूलप्रसाद ।

  3. पितृप्रसाद पहिराउँदा पुरोहितले पढ्ने मन्त्र ।

  4. ब्रामण वा पुरोहितले यजमानलाई पितृप्रसाद पहिराउँदा पढ्ने मन्त्र ।

  5. फूलपात ।

व्युत्पत्ति

[पात+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033925
मुद्रित पृष्ठ
763